July 27, 2026, Monday
२०८३ श्रावण १२, मंगलवार
प्रगतिशील शिक्षक संगठन छ्त्रेश्वरी  गाउँपालिकाको नयाँ कमिटी गठन

प्रगतिशील शिक्षक संगठन छ्त्रेश्वरी गाउँपालिकाको नयाँ कमिटी गठन

२१ फागुन, सल्यान। प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन छ्त्रेश्वरी गाउँपालिकाको नयाँ कमिटी गठन गरिएको छ।

जिल्ला कमिटीको निर्णय र निर्देशन अनुसार छत्रेश्वरी गाउँपालिकामा चक्र बहादुर के.सिको अध्यक्षतामा देब ब. महतरा उपाध्यक्ष ,प्रेम कुमारी बुढाथोकी सचीव ,चन्द्र प्रकाश केसि,उपसचिप ,बिमला डिसि कोषाध्यक्ष्य सहित नौ सदस्यीय पालिका स्तरिय कमिटी गठन गरिएको हो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज