रुकुम-पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

रुकुम-पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

लुम्बिनी/ साउन ३

रुकुम-पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जानकारी प्राप्त भएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज