December 8, 2023, Friday
२०८० मंसिर २२, शुक्रबार
नगरपालिका स्तरीय दोस्रो मेयर कप सम्पन्न

नगरपालिका स्तरीय दोस्रो मेयर कप सम्पन्न

दुर्गा विसि – बैशाख २४, सल्यान ।

सल्यानकाे वनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा सञ्चालित दोस्रो मेयर कप प्रतियोगिता सम्पन्न भएको छ ।

३ दिनसम्म सञ्चालित खेलका विभिन्न विद्याहरुमा प्रतियोगी खेलाडीहरुलाइ नगर प्रमुख कर्णवहादुर वुढाथाेकि,उप प्रमुख पुरुषाेतम आचार्य निम्ति प्रमुख प्रशासकिय अधिकृत चक्रबहादुर रावतले मेडल,प्रमाणपत्र र नगर रकम सहित पुरस्कार वितरण गर्नु भएको थियोे । जस अनतर्गत विभिन्न विद्याहरुका खेलमा भएको प्रतियोगितामा मिश्रति परिणाम देखिएको छ ।

पुरुष भलिबल तर्फ:
प्रथम: वडा नं. ८
द्वितीय: वडा नं. ३
तृतीय :  वडा नं. ४
महिला भलिबल तर्फ:
प्रथम: वडा नं. ११
द्वितीय: वडा नं. ३
तृतीय :  वडा नं. ५
पुरुष फुटबल तर्फ:
प्रथम: वडा नं. १
द्वितीय: वडा नं. ७
पुरुष व्याटमिण्टन तर्फ:
प्रथम: वडा नं. ३
द्वितीय: वडा नं. ७
पुरुष सट फुट तर्फ:
प्रथम: वडा नं. १ (कृष्ण बहादुर शाही)
द्वितीय: वडा नं. ५ (गणेश राना)
तृतीय: वडा नं.३ (दिपक पुन मगर)
महिला सट फुट तर्फ:
प्रथम: वडा नं. ५ (रुपा खत्री)
द्वितीय: वडा नं. १ चन्दिका यरी)
तृतीय: वडा नं. २ (सुस्मा बुढाथोकी)

पुरुष रस्साकस्सि तर्फ:
प्रथम: वडा नं. १
महिला रस्साकस्सि तर्फ:
प्रथम: वडा नं. १
सर्वोत्कृष्ट खेलाडी फुटबल तर्फ:
– विस्वास वि.सी. – वडा नं. १
सर्वोत्कृष्ट खेलाडी पुरुष भलिबल तर्फ:
– जनक पुन – वडा नं. ३
सर्वोत्कृष्ट खेलाडी महिला भलिबल तर्फ:
– गमला वि.क. – वडा नं. ३