April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
तुलसीपुरको एक किराना पसलमा आगलागी लाखौंको क्षेती

तुलसीपुरको एक किराना पसलमा आगलागी लाखौंको क्षेती

१२ फागुन, तुलसीपुर । तुलसीपुरको एक किराना पसलमा आगलागी हुदा लाखौंको क्षेती भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ प्रसेनीमा बिहान करिव साँढे तिन बजेतिर लागेको आगोले स्थानीय सुमित्रा वलीको रिमा किसाना पसलमा आगलागि भएको ईलाका प्रहारी कार्यालय तुलसीपुरले जनाएको छ ।

आगलागीबाट झण्डै १८ लााख बराबरको सामानमा क्षति पुगेको हो ।

पसलकै घरमा जडान गरिएको बिजुलीको तार सट भएर आगो लागेको हो ।
आगो नियन्त्रणका लागि सुरक्षाकर्मी,स्थानीयबासीहरु खटेका थिए ।
आगो केही समयमै नियन्त्रणमा आएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज