March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
२ करोड ३४ लाखमा बन्यो गाउँपालिका भवन

२ करोड ३४ लाखमा बन्यो गाउँपालिका भवन

२३ फागुन, सल्यान।
सल्यान जिल्लाको कालिमाटी गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गरेको छ।

कुल जम्मा लागत २ करोड ३४ लाख ७५ हजारमा गाउँपालिकाको प्रशासनिक भवन आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो।

गाउँपालिका अध्यक्ष दान बहादुर के सि खत्रीको प्रमुख आथिथ्यतामा उपाध्यक्ष सनसिलता वलि डि.सि र प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीको उपस्तिथिमा आज एक विशेष समारोह का बिच उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज