April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
राप्ती राजमार्गको दाङ- सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने

राप्ती राजमार्गको दाङ- सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने

मंसिर ७, सल्यान । राप्ती राजमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले मंसिर ७ देखि २१ गतेसम्म सडक बन्द हुने जनाएको छ।

राम्री-चोरखोला सडकखण्डको स्तरोन्नति गर्नुपर्ने भएकाले १५ दिनसम्म बन्द हुने प्रशासन कार्यालयले जनाएको छ। बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि ३ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सवारी साधनको आवागमन बन्द रहने प्रशासनका प्रशासकीय अधिकृत अम्मरराज आचार्य द्वारा जारी सुचनामा भनिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज