July 16, 2026, Thursday
२०८३ असार ३२, बिहीबार
सल्यानको कपुरकोटमा सुख्खा पहिरो : स्काभेटर पुरियो सडकखण्ड अवरुद्ध

सल्यानको कपुरकोटमा सुख्खा पहिरो : स्काभेटर पुरियो सडकखण्ड अवरुद्ध

८ फागुन, सल्यान।

सल्यानको कपुरकोटमा सुख्खा पहिरो जादा स्काभेटर पुरिएको छ।

दाङ सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट नजिक सडक निर्माणको क्रममा एकास्मत आएको सुख्खा पहिरोको कारण स्काभेटर पुरिएको हो।

स्काभेटर पुरिदा चालक सामान्य घाइते भएका छन।

पहिरोलेको कारणले कपुरकोट दाङ सडकखण्ड पनि अवरुद्ध भएको छ।

सडक स्तरोन्नतीको कामको साथै सडकको माथिल्लो भाग कटिङ गर्नुपर्ने भएकाले सडकखण्डमा दैनीक जसो काम भइ रहेको थियो।