July 28, 2026, Tuesday
२०८३ श्रावण १३, बुधबार
सल्यानमा सोलारको व्याट्री पड्किदा घरमा आगलागी, लाखौंको क्षेती

सल्यानमा सोलारको व्याट्री पड्किदा घरमा आगलागी, लाखौंको क्षेती

बैशाख २०, सल्यान । सल्यानमा आगलागीमा परि २ घर नष्ट भएका छन ।

जिल्लाको दार्मा गाउँपालिका वडा नं ३ धुलखर्क निवासी दुर्गाबहादुर रोकाहा र चन्द्रबहादुर रोकाहाको घरमा सोलार ब्याट्री पड्केर भीषण आगलागी भएको हो ।

आगलागीबाट ९ लाख नगद, १० तोला सुन, लत्ताकपडाका साथै खाद्यन्न गरेर लाखौंको धनमाल जलेर नस्ट भएको छ।

घरमा रहेका अन्य व्यक्तिहरू भागेर जोगिए पनि धनमाल जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष नीम बहादुर केसीले जानकारी दिएका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज