March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
सल्यानकि एक महिला २ वर्षे छोरा सहित सम्पर्क बिहिन, श्रीमान वैदेशिक रोजगारमा

सल्यानकि एक महिला २ वर्षे छोरा सहित सम्पर्क बिहिन, श्रीमान वैदेशिक रोजगारमा

चैत ०५, सल्यान । सल्यान शारदा नगरपालिका वडा नं ६ घर भई हाल श्रीनगरमा बस्दै आएकी २२ वर्षिया ज्योति कुमारी बुढाथोकी आफ्नो २ वर्षे छोरा सहित चैत्र ४ गते देखि सम्पर्क विहिन भएकी छन ।

श्रीनगरमा कोठा भाडामा बस्दै आएकी ज्योतिका २ सन्तान मध्ये ५ वर्षकी छोरी लाई छोडेर छोरा सहित सम्पर्क विहिन बनेकी हुन । उनका परिवारले उनलाई भेट्ने व्यक्तिले ९८६८२४४५९५ वा प्रहरीलाई सम्पर्क गरिदिन आग्रह गरेका छन ।

सम्पर्क विहिन ज्योतिका श्रीमान हाल बैदेशीक रोजगारीको सिलसिलामा मलेसिमा रहेको बताइएको छ ।