March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
छ्त्रेश्वरी गाउँपालिकाको रास्ट्रपति रनिङ सिल्ड ९ गते देखि संचालन हुने

छ्त्रेश्वरी गाउँपालिकाको रास्ट्रपति रनिङ सिल्ड ९ गते देखि संचालन हुने

माघ २७, सल्यान । सल्यान छत्रेश्वरी गाउँपालिकाको रास्ट्रपति रनिङ सिल्ड फागुन ९ गते संचालन हुने भएको छ ।

शुक्रवार गाउँपालिकाको कार्यालयमा भएको छलफलमा यो निर्णय भएको गाउँपालिकाले बताएको छ । बैठकमा पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, गाउँपालिका भित्रको प्रधानाध्यापकहरुसङ्ग छ्लफल भएको थियो ।

रनिङ सिल्ड फाल्गुन ९ गते देखी ११ गते सम्म शारदा माध्यामिक विधालय शंखमुलमा हुने छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज