सल्यानको छ्त्रेश्वरी गाउँपालिकाको प्रमुखमा विप्लप नेतृत्व नेकपाका केसीको उम्मेदवारी
७ बैशाख , सल्यान ।
सल्यानको छ्त्रेश्वरी गाउँपालिकाको अध्यक्षकोलागि नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता लोकपाल केसिले उम्मेदवारी दिने भएका छन ।
उनले छत्रेश्वरी गाउँपालिकाकाे अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार दिने भएका हुन।
केसी झिम्पेका पुराना एवम प्रष्ट राजनीति भिजन भएका कम्युनिस्ट नेता हुन।
नेकपा सल्यानकाे सेक्रेटरी र इन्चार्जकाे भुमिका निभाइसकेका केसी हाल नेकपाकाे विषेश कमिटी सदस्यमा छन ।
प्रतिकृया दिनुहोस्