July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
सल्यानको छ्त्रेश्वरी गाउँपालिकाको प्रमुखमा विप्लप नेतृत्व नेकपाका केसीको उम्मेदवारी

सल्यानको छ्त्रेश्वरी गाउँपालिकाको प्रमुखमा विप्लप नेतृत्व नेकपाका केसीको उम्मेदवारी


७ बैशाख , सल्यान ।

सल्यानको छ्त्रेश्वरी गाउँपालिकाको अध्यक्षकोलागि नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता लोकपाल केसिले उम्मेदवारी दिने भएका छन ।

उनले छत्रेश्वरी गाउँपालिकाकाे अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार दिने भएका हुन।

केसी झिम्पेका पुराना एवम प्रष्ट राजनीति भिजन भएका कम्युनिस्ट नेता हुन।

नेकपा सल्यानकाे सेक्रेटरी र इन्चार्जकाे भुमिका निभाइसकेका केसी हाल नेकपाकाे विषेश कमिटी सदस्यमा छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज