May 6, 2024, Monday
२०८१ बैशाख २५, मंगलवार
सल्यानमा फोर्स गाडी दुर्घटना : सहचालक घाइते

सल्यानमा फोर्स गाडी दुर्घटना : सहचालक घाइते

माघ २३, सल्यान ।  सल्यानमा फोर्स गाडी दुर्घटना भएको छ ।

दाङको तुलसीपुरबाट रुकुमको नुवाकोटतर्फ जादै गरेको लु १ ख ६२७१ फोर्स गाडी सल्यानको बागचौर नगरपालिका वडा नं.४ पेदिखोला दुदिलाबोटमा दुर्घटना भएको हो ।

दुर्घटनामापरी सोहि गाडीका सहचालक हरि वली घाइते भएका छन ।

आइतबार राति १२ बजे सल्यानको बाँगेलाखुरिबाट सिमखोलि तर्फ गाडी हिड्दा चालक र सहचालक मात्र गाडीमा रहेको प्रहरी चौकी सिमाखोली बाँगेलाखुरीले जनाएको छ । अहिले घटनाको अनुसन्धान सुरु भएको र चालक सम्पर्कमा नआएको प्रहरीको भनाइ छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज