June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
गुड्दै गरेको गाडीमा धुवाँको मुस्लो देखिन थालेपछि ….(भिडियो सहित)

गुड्दै गरेको गाडीमा धुवाँको मुस्लो देखिन थालेपछि ….(भिडियो सहित)

मंसिर २७, दाङ ।

दाङ तुल्सिपुरबाट काठमाडौ तर्फ जाँदै गरेको बा ५ ख २६० नम्बरको बसमा बुद्धभुमि नपा २ बडहरा कपिलवस्तु पुगेको बेला गाडीमा धुवाको मुस्लो देखिएको छ ।

खाना खान भनेर रोकेको बेला  हेर्दा एक्कसी धुवाको मुस्लो देखिएपछि यात्रीहरु आत्तिएका थिए । गाडीको पछाडि चक्काबाट आगोका झिल्काहरू निस्किरहेका थिए ।

आगो लागेको थाहा पाएपछि तुरुन्तै पानी छ्यापेर आगो नियन्त्रणम  लिइएको थियो ।

ब्रेक जाम भएर गाडिमा आगो लागेको हुन सक्ने गाडी स्टाफहरूले बताए ।

भिडियो हेर्न ।

https://fb.watch/hnbnjUit1j/

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज