March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
सल्यान प्रदेश सभा ‘ख’ मा अधिकारीलाई पछ्याउँदै शाह

सल्यान प्रदेश सभा ‘ख’ मा अधिकारीलाई पछ्याउँदै शाह

मंसिर ७, सल्यान ।

सल्यानमा प्रदेश सभा ‘ख’ मा गठबन्धन तर्फका उम्मेदवार सुरेश अधिकारीले अग्रता लिएका छन । बुधबार बिहान ११ बजे सम्म २६ हजार २ सय ६२ मत गणना गर्दा अधिकारीले २ हजार ३१ मतले लिड गरिरहेका छन ।

अधिकारीले १२ हजार ६ सय मत पाएका छन भने १० हजार ५ सय मत सहित एमालेका शाहले उनलाई पछ्याइरहेका छन ।

सल्यान प्रदेश सभा ‘ख’ मा अधिकारी र शाहको कडा प्रतिस्पर्धा भैरहेको छ ।

अहिले सम्म प्रदेश ‘ख’ मा सदर मत संख्या २५ हजार १ सय ९ र बदर मत संख्या १ हजार १ सया५३ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज