July 12, 2026, Sunday
२०८३ असार २९, सोमबार
सल्यानको शारदा नगरपालिका द्वारा “नागरिकता सिफारिस शुल्क” खारेज

सल्यानको शारदा नगरपालिका द्वारा “नागरिकता सिफारिस शुल्क” खारेज

जेठ ३१, सल्यान। सल्यानको शारदा नगरपालिकाले नागरिकता सिफारिसमा लिदै आएकाे कर खारेज गरेको छ । असार १ गते देखि लागू हुने गरि नागरिकता सिफारिसकाे लागि लिदै आएकाे शुल्क नलिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकाे साेमबार बसेकाे बैठकले १५ वटै वडालाई शुल्क नलिन परिपत्र गरेकाे छ। नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण समेत सुरु गरेको छ ।