June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
सल्यानमा आफ्नै ढंगले गठबन्धन हुन्छ : टेक बहादुर बस्नेत

सल्यानमा आफ्नै ढंगले गठबन्धन हुन्छ : टेक बहादुर बस्नेत

११ बैशाख, सल्यान।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले आउने बैशाख ३० गते हुने आसन्न स्थानिय तहको निर्वाचनमा सल्यानमा नेकपा माआवादी केन्द्रको आफ्नै ढङगको गठबन्धन हुने बताएका छन् ।

उनले आफ्नो समाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै कर्णाली प्रदेश गठबन्धन संयले नेकपा माओबादी केन्द्र सल्यानलाई अपमान गरेको भन्दै आजको निर्णय मान्य नहुने जानकारी गराएका छन।

उनले फेसबुकमा यस्तो लेख्छन।