नेकपा माओवादी केन्द्र छ्त्रेश्वरि गाउँपालिका सल्यानले लगायो उम्मेदवारको अन्तिम टुंगो
१० बैशाख, सल्यान।
नेकपा माओवादी केन्द्र छ्त्रेश्वरी गाउँपालिका सल्यानले उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाइ सिफारिस गरेको छ।
जस अन्तर्गत अध्यक्ष पदकोलागि ५ जना उम्मेदवारहरुको नाम सिफारिस गरिएको हो।
सिफारिस हुने उमेदवारहरु अध्यक्षमा चित्र वहादुर केसी,हिमाल यात्री,प्रेम लाल घर्ती,गिताञ्जली भण्डारी रहेका छ्न।
त्यस्तै उपाध्यक्ष पदकोलागीपनि ३ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेहरुमा प्रेम वहादुर खडका,राधा कुमारि शर्मा,प्रतिभा वली रहेका छ्न।
अध्यक्ष पदका दावेदारहरु चित्र वहादुर केसि नेकपा माओवादी केन्द्र प्रदेश समिती सदस्य हुन भने प्रेम लाल घर्ति गाउँ समिती उपाध्यक्ष , हिमाल यात्री गाउँ समिति सचीव र गिताञ्जलि भण्डारी गाउँ समिति कोषाध्यक्ष हुन।
माओवादी केन्द्रले सल्यानमा ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगाे लगाएकाे छ भने ३ पालिकामा सर्वसम्मत हुन नसक्दा आकंक्षिहरुकाे नाम प्रदेश कमिटीमा पठाएकाे छ ।
माओवादी केन्द्रले सल्यानमा ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगाे लगाएकाे छ भने ३ पालिकामा सर्वसम्मत हुन नसक्दा आकंक्षिहरुकाे नाम प्रदेश कमिटीमा पठाएकाे छ ।
सत्ता साझेदारी दलहरुको गठबन्धन सल्यानमा के हुन्छ भन्ने अझै अन्यौल छ । गठबन्धनकाे कुरा टुंगाे लगाउन यतिबेला प्रदेशमा बैठक बसिरहेकाे छ ।
प्रतिकृया दिनुहोस्