February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
राप्ती राजमार्ग स्तरोन्नतिकोलागी ९० करोड बजेट विनियोजन

राप्ती राजमार्ग स्तरोन्नतिकोलागी ९० करोड बजेट विनियोजन

जेठ १५, सल्यान ।

राप्ती राजमार्गको स्तरोन्नतिका लागि सरकारले ९० करोड रुपैँया विनियोजन गरेको छ ।

सोमबार संसदमा वजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक बर्षमा राजमार्गको दाङ, सल्यान रुकुम सडकको स्तरोन्नतिका लागि ९० करोड रुपैँया विनियोजन गरिएको बताउनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज