राप्ती राजमार्ग स्तरोन्नतिकोलागी ९० करोड बजेट विनियोजन
जेठ १५, सल्यान ।
राप्ती राजमार्गको स्तरोन्नतिका लागि सरकारले ९० करोड रुपैँया विनियोजन गरेको छ ।
सोमबार संसदमा वजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक बर्षमा राजमार्गको दाङ, सल्यान रुकुम सडकको स्तरोन्नतिका लागि ९० करोड रुपैँया विनियोजन गरिएको बताउनुभयो ।
#आर्थिक बर्ष २०८०/८१ #राप्ती राजमार्ग
लेखकको सम्वन्धमा