August 26, 2026, Wednesday
२०८३ भाद्र ११, बिहीबार
पार्टीले अर्कैलाई टिकट दिएपछी सल्यानमा बहालवाला वडाध्यक्षले दिए बागी उम्मेदवारी

पार्टीले अर्कैलाई टिकट दिएपछी सल्यानमा बहालवाला वडाध्यक्षले दिए बागी उम्मेदवारी

१२ बैशाख, सल्यान।
सल्यानमा बहालवाला वडाध्यक्षले बागी उम्मेदवारी दिएका छन् ।

माओवादीले आफ्नो वडामा अर्कैलाई उम्मेदवारी बनाउने भएपछि रुष्ट बनेका बागचौर नगरपालिका १० का वडाध्यक्ष कृष्ण खड्काले स्वतन्त्रबाट पुन: वडाध्यक्ष पदकोलागि उम्मेदवारी दर्ता गराएका हुन् ।

०७४ मा उनी माओवादीबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनी नेकपा माओवादी केन्द्र बागचौर नगरकमिटी सदस्य हुन् ।