कांग्रेस अधिबेशन : सल्यान प्रदेश सभा (क)मा सभापतिमा सुरेश चन्द बिजय
मंसिर ०४, सल्यान । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनको लागि शुक्रबार सल्यान प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा भएको निर्वाचन सभापतिमा सुरेश चन्द बिजय भएका छन ।

कुल खसेको ६२४ मतमध्ये सुरेश चन्दले ३१४ मत ल्याएर चन्दले ११ मतले अर्का उम्मेदवार गोरख बहादुर खत्री लाई पराजित गरेका हुन । खत्रीले ३०३ मत पाएका छन ।
त्यस्तै उपसभापतिमा जिवराम बोहरा र यज्ञ बहादुर खड्काले बाजि मारेका छन भने सचिवमा चमन बुढाथोकी र प्रेमनारायण बिक बिजयी भएका छन त्यस्तै सहसचिवमा लोकबहादुर शाही बिजयी भएका छन भने तेजबहादुर रावत र धनराज केसीको बराबर मत रहेको छ । एकजना सह सचिबमा बराबर मत बाहेक अन्य पदाधिकारीमा सुरेश चन्दको प्यानल नै बिजय भएको छ ।
हेर्नुहोस मत परिणाम : स्रोत : स्रवन देवकोटा








प्रतिकृया दिनुहोस्