February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
कांग्रेस अधिबेशन : सल्यान प्रदेश सभा (क)मा ६०० मत गणना हुदा सभापतिमा सुरेश चन्दको अग्रता कायमै

कांग्रेस अधिबेशन : सल्यान प्रदेश सभा (क)मा ६०० मत गणना हुदा सभापतिमा सुरेश चन्दको अग्रता कायमै

मंसिर ०४, सल्यान । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनको लागि शुक्रबार सल्यान प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा भएको निर्वाचनको ६०० सय मत गणना हुदा सभापतिमा सुरेश चन्दले ४ मतले अग्रता लिएका छन ।

कुल खसेको ६२४ मतमध्ये ६०० मत गनणा हुदा सुरेश चन्दले २९८ मत पाएका छन भने अर्का उम्मेदवार गोरख बहादुर खत्रीले २९४ मत पाएका छन ।

त्यस्तै उपसभापतिमा जिवराम बोहरा र यज्ञ बहादुर खड्काले अग्रता लिएका छन भने सचिवमा चमन बुढाथोकी र प्रेमनारायण बिकले अग्रता कायम गरेका छन त्यस्तै सहसचिवमा लोकराज शाही र तेजबहादुर रावतको अग्रता रहेको छ ।

हेर्नुहोस मत परिणाम : स्रोत : स्रवन देवकोटा

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज