September 24, 2026, Thursday
२०८३ आश्विन ८, बिहीबार
सल्यानमा एमालेका वडा सचिबलाई नेकपा(एस)ले नगर सह- सचिव बनाएपछि पद अस्वीकार

सल्यानमा एमालेका वडा सचिबलाई नेकपा(एस)ले नगर सह- सचिव बनाएपछि पद अस्वीकार

मंसिर ०३, सल्यान । सल्यानमा नेकपा (एस)ले बिना जानकारी पार्टीको नगरकमिटी सहसचिव बनाएको भन्दै नेकपा एमाले शारदा नगरपालिका वडा नं १, का वडा कमिटी सचिब लाल बहादुर श्रेष्ठले खण्डन गरेका छन ।

शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गर्दै श्रेष्ठले बिना सुचना, बिना जानकारी मनोमानी ढंगले आफुलाई नेकपा (एस)को नगरकमिटी सहसचिव बनाएको कुरा संचार माध्यम बाट थाहा पाएको भन्दै आफू नेकपा एमालेको संगठित सदस्य भएको र एमालेको वडा कमिटी सचिव पदमा काम गरिरहेको स्पष्ट पारेका हुन ।

हेर्नुहोस,बिज्ञप्ति :