सल्यान उद्योग बानिज्य संघको महासचिवमा मोहन सारु निर्वाचित
चैत १, सल्यान । सल्यान उद्योग बानिज्य संघको नयाँ कार्यसमिति चयनको लागी शनिबार भएको निर्वाचनको मत परिणाम अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।


मत परिणाम अनुसार सल्यान उद्योग बाणिज्य संघको महासचिव पदमा प्रगतिशील व्यवसायिक प्यानलका उम्मेद्वार मोहन सारु निर्वाचित भएका छन । खसेको कुल २ हजार ३ मत मध्ये बस्नेतले ९ सय ६७ मत प्राप्त गरेका छ्न ।
उनले संयुक्त प्यानलका उम्मेद्वार रुपक बुढालाई पराजित गरेका हुन । रुपक बुढाले ९ सय ५२ मत प्राप्त गरेका थिए ।








प्रतिकृया दिनुहोस्