February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
राप्रपा जिल्ला उपाध्यक्ष शर्मा द्वारा पदबाट राजीनामा

राप्रपा जिल्ला उपाध्यक्ष शर्मा द्वारा पदबाट राजीनामा

२३ फागुन , सल्यान।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सल्यानका उपाध्यक्ष बालाराम शर्माले पदबाट राजीनामा दिएका छन।

आज एक सुचना जारी गर्दै उनले राजीनामा दिएका हुन।
भातृसंगठनले पार्टी भित्रको गलत चाला चलन र गलत प्रवृत्तिको विषयमा उठाएको आवाजलाई सम्बोधन गर्नुको साटो केन्द्रको हस्तक्षेपकारी भुमिकालाई अंगिकार गर्दै ब्यक्तिवाद मौलाएको अबस्थामा मुखदर्शक बन्न नसक्ने भएकाले नैतिकताको आधारमा प्रदेश सदस्य र सल्यान जिल्ला उपाध्यक्ष पदबाट राजिनामा दिएको उल्लेख गरेका छ्न।

यस्तो छ उनको बिज्ञप्ति

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज