September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

१८ फागुन, सल्यान। नेपाल सरकार गृहमन्त्रालयले भोलि सार्वजनिक बिदा दिने भएको छ।

शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा भोलि अर्थात (फागुन १९) गते नेपाल राज्य भरका सरकारी कार्यलाय सार्वजनिक संघसस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।