August 14, 2026, Friday
२०८३ श्रावण २९, शुक्रबार
६ राजनीतिक दल सहित २ मोर्चाद्वारा भोलि नेपाल बन्द

६ राजनीतिक दल सहित २ मोर्चाद्वारा भोलि नेपाल बन्द

१५ फागुन , सल्यान। नेकपा लगायत ६ राजनीतिक दल र दुई मोर्चाले एमसिसीको बिरोध गर्दै भोलि अर्थात फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छ्न।

अहिले देशभर मसाल जुलुस र भोलि नेपाल बन्द रहनेछ। नेपाली जनताको एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै फागुन १६ गते देशभर संयुक्त विरोध प्रदर्शनका साथै नेपाल बन्द गर्ने निर्णय गरिएको हो।

यसका साथै दाङ जिल्लापनि पुर्णरुपमा बन्द गरिने नेपाल कम्युनिस्ट पार्टी दाङका नेता प्रदिप वलिले जानकारी दिनु भएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज