July 21, 2026, Tuesday
२०८३ श्रावण ५, मंगलवार
भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

२६ चैत, काठमाडौ ।
नेपाल सरकार गृह मन्त्रालयले भोलि अर्थात आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

२०७८ चैत २४ गते मन्त्री परिषदबाट गरिएको निर्णय बमोजिम चैत २७ आइतबार गते अर्थात भोलि रामनवमीको अवसरमा देश भरका सबै सरकारी कार्यालय सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।