December 16, 2025, Tuesday
२०८२ पुष १, मंगलवार
२०७९ देखि हप्तामा २ दिन सार्वजनिक बिदा दिने सरकारको तयारी

२०७९ देखि हप्तामा २ दिन सार्वजनिक बिदा दिने सरकारको तयारी

२३ चैत, सल्यान।

सरकारले २०७९ सालको सुरुदेखि सातामा दुई दिन विदा दिने तयारी गरेको छ।

सरकारले शनिबार र आइतबार गरी २ दिन सार्वजनिक बिदा दिने तयारी गरेको हो ।

यसरी दुइ दिन दिइने सार्वजनिक बिदामा कार्यालय समय भने ९ बजेदेखि सुरु हुने छ ।

अर्थतन्त्र संकट हुँदै गएपछि सरकारले यस्तो तयारी गरेको हो । बढ्दो पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन यस्तो निर्णय तयारी थालिएको बताइएको छ ।