February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
१४ गते देशैभर र १५ गते कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा

१४ गते देशैभर र १५ गते कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा

असार १२, काठमाडौ ।

नेपाल सरकार गृह मन्त्रालयले असार १४ गते बिहीवारका दिन देशै भर सार्वजनिक बिदा दिने भएको छ ।

नेपाल राजपत्रमा प्रकाशित सुचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

त्यस्तै कर्णाली प्रदेश सरकारले प्रदेशका ९ जिल्लाहरुमा असार १५ गते शुक्रबारपनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले जुम्ला बाहेकका अन्य ९ जिल्लाका सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज