February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
अब सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने

अब सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने

 

फागुन ११, काठमाडौ । सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने भएका छन् ।

सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो ।

सार्वजनिक विदा धेरै भएको व्यापक जनगुनासो आएपछि शनिबार बाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्ने बारे मन्त्रिपरिषदको बैठकमा निर्णय भएको हो ।

आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

Photo file

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज