सल्यानको शिवजन मा.वि. ३ बर्षदेखी वि.व्य.स. बिहिन : विद्यार्थीद्वारा प्र.अ.को कार्यकक्षमा ताला
माघ २६, सल्यान । सल्यानको शारदा नगरपालिका १ सितलपाटीमा रहेको शिवजन माध्यामिक बिधालयका बिद्यार्थी आन्दोलनमा उत्रिएका छन ।

उक्त बिधालयमा बिगत ३ बर्षदेखि राजनैतिक खिचातानिले बिधालय ब्यबस्थापन समिति गठन हुन सकेको छैन ।

शिक्षकहरुलाइ यस बिषयमा बारम्बार ताकेता गर्दापनी कहिले नगरप्रमुखलाई दोष दिने कहिले शिक्षा शाखालाई दोष दिने गरेको हुनाले बाध्य भएर आन्दोलनमा उत्रिएको बिद्यार्थीको भनाइ छ ।

प्रधानाध्यापक प्रती आक्रोशित बिद्यार्थीहरुले प्रधानध्यापकै कार्यकक्षमा ताला लगाएका छन ।
#विधालय ब्यबस्थापन समिति #शिवजन मा वि सितलपाटी सल्यान












प्रतिकृया दिनुहोस्