February 23, 2024, Friday
२०८० फाल्गुन ११, शुक्रबार
कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत

कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत

पुस ०८,  सुर्खेत । कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

शाही हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए । उनी अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री पनि छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज