April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
स्वतन्त्र पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद (सूचीसहित)

स्वतन्त्र पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद (सूचीसहित)

मंसिर २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुङ्गो लगाएको छ।

समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो। यस अनुसार शनिबार बसेको बैठकले १३ जना समानुपातिक सांसदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ । पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ।

१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरुष)

२. इन्दिरा राना मगर (आदिवासी महिला)

३. सुमना श्रेष्ठ (आदिवासी महिला)

४. असिम साह (मुस्लिम पुरुष)

५. मनिष झा (मधेसी पुरुष)

६. लक्ष्मी तिवारी (मधेसी)

७. डोल प्रसाद अर्याल (खस आर्य पुरुष)

८. डा चन्दा कार्की (खस आर्य महिला)

९. निशा डाँगी (खस आर्य महिला)

१०. अशोक चौधरी (थारु पुरुष)

११. सन्तोष परियार (दलित पुरुष)

१२. शिव नेपाली (दलित पुरुष)

१३. विनीता कठायत (पिछडिएको क्षेत्रको महिला)

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज