July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार
आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा

आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा

कार्तिक २९, काठमाडौ ।

सरकारले मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

मतदानस्थल रहेका शिक्षण संस्था र सरकारी कार्यालयहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज