September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
लोकप्रियताको आधारमा सल्यानमा नेपाली काङ्ग्रेस पहिलो

लोकप्रियताको आधारमा सल्यानमा नेपाली काङ्ग्रेस पहिलो

साउन २१, सल्यान। गत बैशाख ३० गते सम्पन्न स्थानीय निकायको चुनावमा सर्वाधिक लोकप्रियताको आधारमा सल्यानमा नेपाली काङ्ग्रेस अगाडि देखिएको छ।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेपालि कांग्रेसले ३३,६१६ मत प्राप्त गरेको थियो। त्यसैगरि माओवादी केन्द्रले २६,७१३ मत पाएका छन।

साथै नेकपा एमालेले २६,६२८, नेकपा एकिकृत समाजबादीले ९,४६७ र राप्रपाले २११७ मत पाएका छन।