July 17, 2025, Thursday
२०८२ श्रावण २, बिहीबार
सल्यानमा वडा सदस्यको मत बराबर आएपछी गोला प्रथा: गोला प्रथा राप्रपाका श्रेष्ठको पक्षमा

सल्यानमा वडा सदस्यको मत बराबर आएपछी गोला प्रथा: गोला प्रथा राप्रपाका श्रेष्ठको पक्षमा

जेठ १ सल्यान।
सल्यानको शारदा नगरपालिका वडा न. ३ मा वडा सदस्यको मत परिणाम बराबर आएपछी गोला प्रथा द्वारा चुनिएका छ।

खुल्ला वडा सदस्यका लागि राप्रपाका मधुदास श्रेष्ठ र एमालेका नेत्र बहादुर बुढाथाेकीकाे मत बराबर आएपछि गाेलाप्रथा गरिएकाे द्वारा चुनिएको हाे ।

गाेलाप्रथाबाट राप्रपाका श्रेष्ठ विजयी भएका छ्न ।
दुवैले जना उम्मेदवारले बराबर १७५ मत ल्याएका थिए।

यस वडामा भने वडाध्यक्षमा भने कांग्रेसका तुलसा भण्डारी विजयी भएकी छिन।