September 23, 2026, Wednesday
२०८३ आश्विन ७, बुधबार
बागचौर नगरपालिका सल्यान काङ्ग्रेसको लगातार जित: वडा न.११ मा भण्डारी सहित पुरै प्यानल विजयी

बागचौर नगरपालिका सल्यान काङ्ग्रेसको लगातार जित: वडा न.११ मा भण्डारी सहित पुरै प्यानल विजयी

जेठ १ , सल्यान।
सल्यानको बागचौर नगरपालिका वडा नं. ११ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

जस अन्तर्गत नेपालि काङ्ग्रेस तर्फबाट अध्यक्ष पदका उम्मेदवार केश बहादुर भण्डारी सहित पुरै प्यानल विजयी भएका छन।

उनले कुल ४९७ मत ल्याइ विजयी भएका हुन।

साथै उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार धन बहादुर ओलिले ३८५ मत ल्याएका छन।

साथै नेकपा एमालेका उम्मेदवार रेशम वलिले १४ मत प्राप्त गरेका छन।

विजयी भण्डारीले ओलिलाई ११२ मतान्तारले हराएका छ्न।

यश वडामा जम्मा कुल ९३० खसेको थियो।