June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१, आईतवार
सल्यानमा नेकपा एमालेको विजयी सुरुवात

सल्यानमा नेकपा एमालेको विजयी सुरुवात

बैशाख ३१, सल्यान।
सल्यानमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ।

जिल्लाको कालिमाटी गाउँपालिका ४ मा एमालेको पुरै प्यानल विजयी भएसङ्गै विजय सुरुवात गरेको हो ।

एमालेका तर्फबाट बेल बहादुर चन्दले जम्मा ७ सय ३ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका टोप बहादुर थापा मगरले ६ सय २३ मत ल्याएका हुन।

उनले निकटतम प्रतिद्वन्द्वी थापालाइ ७० मतान्तारले हराएका छ्न।