नेकपा एमालेबाट दार्मा गाउँपालिका सल्यानको अध्यक्षमा शिंह र खड्का सिफारिस
८ बैशाख, सल्यान।
सल्यानको दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट अध्यक्षमा गणेश मान शिंह तथा उपाध्यक्षमा पुतला खडका रोकाएको उम्मेदवारी सिफारिस गरेको छ।
आउँदो स्थानीय तहको निर्वाचनका लागि दार्मा गाउँपालिका नेकपा एमालेले शिंह र खड्कालाई सिफारिस गरेको हो।
साथै पालिकाले ६ वटै वडाबाट अध्यक्ष र सदस्यहरुपनि चयन गरेको छ।
अध्यक्ष पदका उम्मेदवार शिंह र खड्का हुँदै जना नेकपा एमाले सल्यान जिल्ला कमिटी सचिवालय सदस्य हुन।
प्रतिकृया दिनुहोस्