April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार
भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

बैशाख १९ ,काठमाडौं ।
सरकारले भोलि अर्थात मंगलबार ईद पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज