September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार
राप्रपा गाउँपालिका कमिटी सचिबले दिइन पदबाट राजिनामा

राप्रपा गाउँपालिका कमिटी सचिबले दिइन पदबाट राजिनामा

२२ चैत , सल्यान।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दार्मा गाउँपालिका कमिटी सचिब यम कुमारी ठकुरीले पदबाट राजीनामा दिएकि छिन ।

मंगलबार एक फेसबुक स्टाटस लेख्दै उनिले राजिनामा दिएको जनाएकि छिन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र मौलाउदै गएको तानाशाही प्रवृत्ति र पार्टीलाई सही मार्गदर्शन मा हिडाऊन नेतृत्व बर्गको असक्षमतालाई फड्के किनाराको साक्षी भएर बस्न आफ्नो नैतिकता ले नदिएको हुदा साधारण सदस्य समेत नरहने गरी दार्मा गाउपालिका कमिटीको सचिब पदबाट राजीनामा दिएको घोषणा गर्दै राजिनामा दिएकी हुन।