September 20, 2026, Sunday
२०८३ आश्विन ५, सोमबार
भाङ धतुरो सेवनले लग्यो युवाको ज्यान

भाङ धतुरो सेवनले लग्यो युवाको ज्यान

१८ फागुन , सल्यान । सल्यानको दार्मा गाउपालिका वडा न ३ धुलखर्क निबासि १७ बर्षिय हिमाल बिक्रम चन्द को अत्याधिक भाङ धतुरो सेवनको कारण मृत्यु भएको छ।
  

बेहोस अबस्थामा रहेका चन्दलाइ आफन्तले स्थानीय मेडिलकमा लग्दै गर्दा बाटो मै मृतु भएको हो।

यसका साथै शिवरात्रीको अवसर पारी धेरै युवाहरु सिवको प्रसाद भन्दै खाने गरेको र यसको परिणामस्वरूप धेरै संख्यामा बिरामी हुने गरेको प्रहरीले जनाएको छ।