कोरोनाको जोखिम बढ्न थालेपछि सल्यानमा विप्लव नेकपाका सबै कार्यक्रम स्थगित
बैशाख १५, सल्यान । नयाँ भेरियन्ट सहितको कोभिड – १९ को संक्रमण फैलिन थालेपछि सल्यानमा विप्लव नेतृत्वको नेकपाले आफ्ना सबै भेला, सम्मेलन तथा कार्यक्रमहरू स्थगित गरेको छ ।
बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै सेक्रेटरी तुफानले पार्टीका आन्तरिक भेटघाट बाहेक सबै कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन ।
साथै कोरोना संक्रमण बाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्न पार्टीले सबैलाई अनुरोध गरेको छ भने श्रम र उत्पादनका कामका जोडीन कार्यकर्तालाई अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस्