September 24, 2026, Thursday
२०८३ आश्विन ८, बिहीबार
नेकपा सल्यानका जिल्ला सदस्य जितेन्द्र सीको आमाको निधन प्रति पार्टीको शोक वक्तव्य

नेकपा सल्यानका जिल्ला सदस्य जितेन्द्र सीको आमाको निधन प्रति पार्टीको शोक वक्तव्य

सल्यान । नेपाल कम्युनिस्ट पार्टी सल्यानका सल्लाहकार सदस्य जितेन्द्र सीको आमाको निधन प्रति नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सल्यानले शोक वक्तव्य निकालेको छ ।

कुमाख गाउँपालिका ६ कुइयापानीकि ७४ बर्षीय चन्द्रकली खत्रीको ७४ बर्षको उमेर यहि फागुन ५ गते उपचारका क्रममा निधन भएको थियो ।

पार्टीका जिल्ला सेक्रेटरी मदन सीले हस्ताक्षर गरेको वक्तव्यमा यस्तो छ ।