March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
स्थानीय भन्छन :- लेतेमाथिको पहाडमा जहाज ठोक्किएको आवाज आएको थियो

स्थानीय भन्छन :- लेतेमाथिको पहाडमा जहाज ठोक्किएको आवाज आएको थियो

जेठ १५, पोखरा।

पोखराबाट जोमसोम उडान भरेको तारा एयरको नाइन एन एइटी जाहाज मुस्ताङको एक पहाडमा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक जानकारी छ ।

टिटी तालभन्दा पारि एक पहाडबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।

यसको खोजीमा हेलिकोप्टर परिचालन भइसकेको छ ।
विमान पोखराबाट ९ बजेर ५५ मिनेट जाँदा उडान भरेको थियो । विमान मुस्ताङको एयरस्पेसमा पुगेपछि सम्पर्कबाट हराएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज