June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क बिहिन

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क बिहिन

जेठ १५, काठमाडौ।

पोखराबाट जोमसोमकालागि उडेको तारा एयरको जहाज सम्पर्क बिहिन भएको छ।

विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ ।

विमानमा ४ जना भारतीय तथा ३ जना जापानीज नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन ।

विमान आज विहान करिव १०: ३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई बताएका छ्न।

जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।

दुर्घटनाबारे थप विवरण आउन छ।