May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
सामाजिक संजाल बिशेश : साताका सात स्टाटस र ट्विट

सामाजिक संजाल बिशेश : साताका सात स्टाटस र ट्विट

पौष १८,सल्यान । मानव समुदायको लागि सुचना प्रविधिमा आधारित “सामाजिक संजाल” आजको समयमा विचार तथा भावना अभिव्यक्त गर्ने सशक्त माध्यम भएको छ । सामाजिक संजाल मार्फत व्यक्तिहरूले समसामयिक तथा ऐतिहासिक सन्दर्भ र घटनाबारे आफ्नो मत, विचार तथा भावना राख्ने र सार्वजनिक चासोको विषयमा आफ्नो सक्रिय उपस्थिति जनाउने तथा छलफल र बहसमा आआफ्नो तरिकाले भाग लिने गरेको पाइन्छ ।

यसै सन्दर्भमा हामीले सल्यान जिल्लामा रहेर सामाजिक संजालमा सक्रिय विभिन्न व्यक्तित्वहरुले विभिन्न समसामयिक तथा सार्वजनिक चासोका बिषयबस्तुमा व्यक्त गरेका घोचपेच तथा बिचारहरुलाई हरेक हप्ता नयाँ दृष्टिमा प्रस्तुत गर्न थालेका छौं । यो हप्ता सामाजिक संजालमा सल्यान: साताका सात स्टाटसलाई अझै फराकिलो बनाउदै हामीले सल्यानीहरू सहित देशभरका सात स्टाटस र ट्विटलाई पस्किने कोसिस गरेका छौं । प्रस्तुत छ, यो साताका (हप्ता) सात स्टाटस र ट्विट ।

१. प्रधानमन्त्रीले प्रचण्डलाई गरेको टिप्पणी सँग जोडेर सल्यानका रबिन्द्र महतराको ब्याङ्गे ।


२. मध्यावधि चुनावको बिरोधमा प्रदर्सन गर्ने तर चुनाव आफुहरूले जित्ने दावीगर्ने नेताहरूलाई सल्यानका गणेश क्षेत्रीको घोचपेच ।


३. स्वाभिमानी र अर्थपूर्ण जीवन बाच्न चाहानेको लागी सल्यानका डम्बर चलाउनेको प्रेरक स्टाटस । 


४. राष्ट्रिय आविस्कार केन्द्र मार्फत अनुसन्धान र आविस्कारका काम गरिरहेका महाबिर पुनको अपिल ।


५. देशको पछिल्लो अवस्था बारे नेपालका चर्चित र लोकप्रिय पत्रकार नारायण श्रेष्ठको टिप्पणी ।


६. वर्तमान राजनीतिकर्मीहरूमा देखिएको तिक्तता, संस्कारहिनता, तल्लो स्तरका आरोपप्रत्यारोपबारे जेपि गुप्ताको टिप्पणी ।


७. वर्तमान राजनीतिक र व्यवस्था प्रति चरम असन्तुष्टि देखिएको बेला राप्रपा नेता राजेन्द्र लिङ्देलको नयाँ प्रस्ताव ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज