May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
सामाजिक संजालमा सल्यान : सात सल्यानीका साताका सात स्टाटस

सामाजिक संजालमा सल्यान : सात सल्यानीका साताका सात स्टाटस

पौष ०५ सल्यान । मानव समुदायको लागि सुचना प्रविधिमा आधारित “सामाजिक संजाल” आजको समयमा विचार तथा भावना अभिव्यक्त गर्ने सशक्त माध्यम भएको छ । सामाजिक संजाल मार्फत व्यक्तिहरूले समसामयिक तथा ऐतिहासिक सन्दर्भ र घटनाबारे आफ्नो मत, विचार तथा भावना राख्ने र सार्वजनिक चासोको विषयमा आफ्नो सक्रिय उपस्थिति जनाउने तथा छलफल र बहसमा आआफ्नो तरिकाले भाग लिने गरेको पाइन्छ ।

यसै सन्दर्भमा हामीले सल्यान जिल्लामा रहेर सामाजिक संजालमा सक्रिय विभिन्न व्यक्तित्वहरुले विभिन्न समसामयिक तथा सार्वजनिक चासोका बिषयबस्तुमा व्यक्त गरेका घोचपेच तथा बिचारहरुलाई हरेक हप्ता नयाँ  दृष्टिमा प्रस्तुत गर्न थालेका  छौं । प्रस्तुत छ –  गत हप्तामा सात सल्यानीका साताका सात स्टाटस ।

१. सामाजिक संजालमा पटकपटक सुभकामना दिनुपर्ने चलनलाई ब्यांगे गर्दै सल्यानन थारमारेका खिमराज डिसीले प्रस्तुत गरेको विचार ।

 

२. समग्र पार्टीको हितमा भन्दा पनि २ गुटको पक्ष र बिपक्षमा बाडिएका नेकपा कार्यकर्तालाई ब्यांगे गर्दै सल्यानका बुद्धिमान बस्नेतले लेखेको स्टाटस ।

 

३. आफुलाई मजदुर किसानको पक्षपाति र हिमायति ठान्ने कम्युनिष्ट पार्टीको सरकार भएको बेला उखु किसानहरुचिनी उद्योग बाट उखुको मूल्य भुक्तानीको लागि काठमाण्डौमा आन्दोलन गरिरहेको सन्दर्भमा सल्यानका नारायण कुमार शर्माले ब्यक्त गरेको बिचार ।

 

४. कथनी र करनीमा आकास पतालको फरक रहेका नेपाली कम्युनिष्ट प्रति सल्यानका पृथीराज ओलीको ब्यसंग्यात्मक टिप्पणी ।

 

५. मानबिय जिवनका उकाली ओराली, सुखदुख बारे सल्यानका नविन पौडेलको बिचार ।

 

६. व्यवस्था परिवर्तन भएपनि शिक्षा क्षेत्र र शिक्षक प्रतिको ब्यबहार परिवर्तन नभएको प्रति सल्यानका युवराज आचार्यको विचार ।

 

७. उखुलाई नगदे बाली भने पनि उधारोमा बेच्ने किसानले भोगेको पीडालाई अभिव्यक्त गर्दै सल्यानका बीरबहादुर सेजवाल ।