May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३, बुधबार
कांग्रेस सल्यान अधिबेशन : जिल्ला उपसभापतिमा केसी र देवकोटा विजयी

कांग्रेस सल्यान अधिबेशन : जिल्ला उपसभापतिमा केसी र देवकोटा विजयी

मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा जिल्ला उपसभापति पदमा सन्तोष केसी र चक्र देवकोटा विजयी भएका छन ।

कुल १२३५ मत मध्ये केसीले ६२० मत ल्याएका छन भने देवकोटाले ५९६ पाएका छन । केसी बिष्ट प्यानल बाट उम्मेदवार थिए भने देवकोटा पुरी प्यानल बाट लडेका थिए ।

उपसभापतिमा डिल्ली बहादुर बढाथोकी र गोपाल बुढाथोकी पराजित भएका छन ।