कांग्रेस सल्यान अधिबेशन : ३४ मत गणना बाँकी हुदा २ मतले बिष्ट अगाडि
मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा १२ सय १ मत गणना हुदा सभापति पदमा केश बहादुर बिष्टले २ मतले अग्रता कायम गरेका छन ।
१२०१ मत गणना हुदा सभापतिमा बिष्टले ५९३ मत ल्याएका छन भने धुर्वराज पुरीले ५९१ मत जोड्न सफल भएक छन ।त्यस्तै उपसभापति पदमा बिष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले अग्रता कायम गरेका छन भने सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथोकीले लिड गरेकाछन ।
सहसचिवमा जनकराज गौतम र खिम बहादुर रावतले अग्रता कायम गरेका छन ।
हेर्नुहोस मत परिणम :
सभापति
केश बहादुर बिष्ट :- ५९३
ध्रुब राज पुरी :- ५९१
उप-सभापति
गोपाल बुढाथोकी:- ४९७
चक्र बहादुर देवकोटा:-५७५
दिल्ली बहादुर बुढाथोकी:-५४६
सन्तोष के.सी:- ६०९
सचिब
प्रकाश भण्डारी:-६८१
लोक राज आचार्य:-४८१
एक राज बुढाथोकी:-५४९
दिल्ली प्रसाद जैसी:-५२०
सह-सचिब
खिम बहादुर रावत:-५५५
जनक राज गौतम:-६१३
पदम बहादुर बुढाथोकी:-५५४
बुद्धि प्रकाश हमाल:- ५५३
प्रतिकृया दिनुहोस्